विदुर नगरपालिकाले ल्यायो १ अर्ब १३ करोड ९३ लाख बजेट (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  नुवाकोटको विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

मंगलबार नगरसभामार्फत् नगरपालिका मेयर राजन श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नगरसभामा आर्थिक वर्ष २०७९/८० को बजेट नगरपालिका उपमेयर प्रभ बोगटीले १ अर्ब १३ करोड ९३ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।

नीति तथा कार्यक्रमको पूर्णपाठ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।