काठमाडौं । साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
यातायातले सातौंदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । जसअन्तर्गत इन्जिनियरिङ, लेखा, प्रशानदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारी माग गरिएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र अर्थात असार २३ गतेसम्म प्रक्रिया पुर्याएर आवेदन दिने समयसीमा तोकेको छ ।
Comment