फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, डिजेल र मट्टितेलमा एकैपटक १२ रुपैयाँ वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ।

निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो।

योसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ।

एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ।  डिजेलको मूल्य एकैपटक १२ रुपैयाँ बढाएको छ।   मूल्यवृद्धिसँगै डिजेलको भाउ १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।