चन्दले कीर्ते काम र फर्जी कागजपत्र तयार गरेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग क्लब आरसी ३२ फुटबल एकेडेमीका प्रमुख रविन्द्र चन्दले आगामी अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा मताधिकार प्राप्त गर्न कीर्ते काम र फर्जी कागजपत्र तयार पारेको आरोप सहित निर्वाचन समितिमा दाबी विरोध परेको छ ।

मंगलबार सुर्खेत जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका प्रमोद हमालले निर्वाचन अधिकृतलाई निवेदन बुझाएका हुन् ।  ६ असारमा हुने एन्फा चुनावमा चन्दले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले पंकज नेम्बाङ समूहबाट उम्मेदवारी दिएका हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।