अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अब अनलाइन सञ्चार माध्यमहरुले पनि सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापन पाउने भएका छन् ।

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

यसअघि छापा विद्युतीय सञ्चार माध्यमहरुले मात्र यस्तो विज्ञापन पाउदै आएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।