अब गाडीबाट काठमाडौंदेखि एक घण्टामा चितवन, दुई घण्टामै पोखरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ ।

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं–चितवन रामपुर मार्ग द्रुत मार्ग निर्माण गरी एक घण्टामा पुग्न सकिने पूर्वाधार निर्माण गरिने बताए ।

त्यस्तै २ घण्टामा पोखरा पुग्न सकिने पूर्वाधार निर्माण गरिने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।