डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्थिक वर्ष २०७९– ८० को लागि मिगौला रोगीका लागि अतिआवश्यक पर्ने डायलासिस मेसिन खरिदका लागि २० करोडको विनियोजन गरिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट अनुसार, डायलेसिस मेसिनको लागि २० करोड छुट्याएको जानकारी दिएका हुन्।। 

महंगो हुने मिगौला बिरामीका लागि नेपाल सरकारकाले प्रदान गरेको यस सुविधामा गगन थापा स्वास्थमन्त्री भएको देखि उक्त सहुलियत प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।