सहकारीको ५० प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी संस्थाले आफ्नो लगानीको कम्तिमा ५० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट वक्तव्यमार्फत उक्त व्यवस्था गरेको जानकारी दिएका हुन् । सहकारी क्षेत्रले अनुत्पादक क्षेत्रमा प्रवाह गरिरहेको गुनासो आइरहेको बेला सरकारले यस्तो घोषणा गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।