भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास दिलाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले आगामी तीन वर्षभित्र भूमिहीनलाई आवासको व्यवस्था गर्ने भएको छ।

आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८०को बजेटमा  भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र आवासको व्यवस्था मिलाइने घोषणा गरे।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।