काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै स्थानीय तहमा कृषि प्राविधिक पु-याउने बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन् । कृषि उत्पादन वद्धि र व्यवसायीकरण गर्ने उद्देश्यले यस्तो प्रवन्ध मिलाउन लागिएको हो ।
Comment