विदुर १० को वडाध्यक्षमा कांग्रेसका गणेश नेपाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा गठबन्धनका साझा उम्मेद्धवार नेपाली कांग्रेसका गणेशकुमार नेपाल विजयी भएका छन् ।

नेपालले आफ्ना निकटतम प्रतिद्धन्दी एमालेका उद्धव खतिवाडालाई १७५ मतले परावित गर्दै नेपाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपालले १०८५ मत प्राप्त गर्दा एमालेका खतिवडाले ९१० मत प्राप्त गरेका छन् । वडासदस्यमा सबै एमालेका उम्मेद्धवार विजयी भएका छन्।

नेपाल २०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।