बेलकोटगढी १३ को वडाध्यक्षमा कांग्रेसका पाण्डे विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवराज पाण्डे विजयी भएका छन ।

सोमवार सम्पन्न भएको मतगणनामा पाण्डेले ७ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्दी माओबादी केन्दका धनबहादुर तमाङले ४ सय १७ र नेकपा एमालेका पशुपती लोहानीले ३ सय ९४ मत प्राप्त गरे ।

उनीसँगै महिला सदस्यमा एमाले सिता सिता पाण्डे एमालेकै हरिकुमार गुरुवाचार्य, दलित महिला सदस्यमा उर्मिला बिन्दा दर्जी र खुल्ला सदस्यमा अमरसिङ तमाङ विजयी भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।