दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । 

माओवादीबाट अध्यक्ष पदमा तुलसीराम पुन(सुवास)ले ५ हजार ७४९ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार खत्रीले ३ हजार ७७८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।