काठमाडौंमा बालेन साह २५ सय मतले अगाडि,कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्। 

सार्वजनिक प्रारम्भिक मत परिणाममा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले पाँच हजार चार सय मत प्राप्त गरेका छन्।

सोमबार बिहान ७ बजेसम्मको मतगणनामा उनले दोस्रो स्थानका एमालेका उम्मेदवार केशव स्थापितभन्दा दुइ हजार पाँच सय बढी मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्। उनले दुई हजार ५१५ मत प्राप्त गरेकी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।