स्थापित र सिर्जनालाई उछिन्दै बालेन निरन्तर मतान्तर फराकिलो बनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्। 

६४७३ मतगणना हुँदा बालेनले २४५७ मतका साथ लिड गरिरहेका छन्। त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११६८ मत ल्याएकी छन्। 

एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले १४२७ मतका साथ बालेनलाई पछ्याइरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।