सबै वडामा उम्मेदवार पराजित भएपछि गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वडामै एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् ।

खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिका २ डाँडागाउँमा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका हुन् ।

आफ्नो वडामा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।