ललितपुरमा मतान्तर फराकिलो पार्दै चिरिबाबु,कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।

१४ सय मत गन्दा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ७०६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत प्राप्त गरेका छन्।

ललितपुर–१ मा भने स्वतन्त्र उमेदवार निर्मल तण्डुकारको अग्रता कायमै छ। उनले ५१५ मत प्राप्त गरेका छन्। कांग्रेसका ध्रुवलाल तण्डुकारले ३४४ र एमालेका दिनेश तण्डुकारले ३०० मत ल्याएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।