नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ र २ माओवादी केन्द्रको सिंगो प्यानलनै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदी र वडा नं २ गाउँखर्कका वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको सिंगो प्यानलनै विजयी भएको छ। 

वडा नं १ घ्याङफेदी कुल १७९० मत खसेकामा सिताराम तामांगले कुल ६८८ मत प्राप्त गरि वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् भने गाउँपालिका अध्यक्ष र उपाध्यक्षले क्रमसः ७४२ र ७२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा महिला सदस्य पदमा ६८८ मत ल्याई माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् भने दलित महिला तर्फ उम्मेदवारी दर्ता नै भएको थिएन, तेस्तै खुला पहिलोमा कुल ७२० तथा दोश्रोमा ७४५ मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्रले जित हासिल गरेको हो ।

त्यस्तै वडा महिला सदस्य पदमा ६८८ मत ल्याई माओवादी केन्द्रकै उम्मेदवार विजयी  भएका छन् भने दलित महिला तर्फ उम्मेदवारी दर्ता नै भएको थिएन, त्यस्तै खुला पहिलोमा कुल ७२० तथा दोश्रोमा ७४५ मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्रले जित हासिल गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।