सरुमारी गाउँपालिकाबाट प्युठानमा एमालेका २८ वर्षे युवा वडाध्यक्षमा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भए । बुढाले ६९५ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार बोमबाहादुर बुढाले ४४३ मत पाएका थिए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले नै अग्रता लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।