नुवाकोटको विदुर नगरपालिकामा कांग्रेसको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । विदुर नगरपालिकाको मतगणना जारी रहँदा गठबन्धनका उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् ।

५ सय मत गण्ना हुँदा गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका श्रेष्ठले १८७ र एमालेका उम्मेद्धवार सञ्जु पण्डितले १५९ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाकी शुशिला खड्काले १६ मत प्राप्त गरेकी छिन् ।

यस्तै उप–मेयरमा एमालेकी अम्बिका नेपालले १४३ मत प्राप्त गर्दा गठबनधन दलको तर्फबाट माओवादी केन्द्रकी प्रभा बोगटी १०७ मत प्रापत गरेकी छिन् । यस्तै राप्रपाका कुल वहादुर खड्कीले ६५ मत प्राप्त गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।