सामाजिक सञ्जालमा फर्किइन् गायिका समीक्षा,लेखिन्– ‘तिम्रो लागि सधैँ म हार्न सक्छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका समीक्षा अधिकारी लामो समयपछि सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।

“तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैँलाई दुःखमा पार्न सक्छु
“तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले तिम्रो लागि सधैँ म हार्न सक्छु ।” उनले फेसबुकमा लेखेकी छन् ।

उनको पछिल्लो स्टाटस नायक पल शाहलक्षित भएको अनुमान गरिएको छ । केही समययता उनी सामाजिक सञ्जालसहित मिडियाबाट टाढिएकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।