३८ हजार घुस लिइरहेको अवस्थामा नेपाल प्रहरीका सई समातिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  बाग्लुङमा ३८ हजार घुस लिइरहेको बेला नेपाल प्रहरीका सई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गण्डकी प्रदेश विपद् व्यवस्थाप गुल्ममा कार्यरत सई रुपनारायण महतो रहेका छन्।

म्याग्दीका धर्म कुमारी क्षेत्रीसँग पाँचथर स्थायी घर भई हाल बाग्लुङ्मा मेकानिक्सको काम गर्ने रमेश लिम्बुसँगको लेनदेनमा केस मिलाइ दिने भन्दै लिम्बुसँग ३८ हजार रुपैयाँ नगद घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।