काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले करारमा माग्यो कर्मचारी (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले कर्मचारी माग गरेको छ ।

आयोजनाले आइतवार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

आवेदनको लागि कार्यालयमा स्वयं व्यक्ति उपस्थित भई आफूले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले प्राप्त गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।