आईसीसी विश्वकप लिग–२ : नेपालको खराब ब्याटिङ, घरेलु टोलीसँग ४८ रनको लज्जास्पद हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईसँग पराजित भएको छ । शुक्रवार खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो । 

नेपालले ३५.१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित पौडेल बाहेक अन्य ब्याटसम्यानले राम्रो पर्दशन गर्न सकेनन्।

युएईले नेपाललाई जितका लागि ४६.३ ओभरमा अल आउट हुँदै १६९ रनको लक्ष्य दिएको छ। 

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बुधबार भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी (पीएनजी) लाई ४ बल बाँकी छदै २ विकेटले हराएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।