काठमाडौं । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । बिहान पहाडी भू-भागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
शनिबार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा मेग गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ ।

Comment