काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ८८४जनाको नमूना परीक्षण गर्दा देशभर ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १३० जना संक्रमणमुक्त भएका छन् भने आज कसैको मृत्यु भएको छैनन्।
मन्त्रालयका अनुसार आज देशभर कूल ४ हजार ७४६ सक्रिय संक्रमित रहेका छन् ।

Comment