१९ सय बढेपछि सुनको मूल्य तोलामा एक लाख नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्य १९ सयले बढेपछि प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।

बुधबार सुनको मूल्यमा १९ सय वृद्धि भएपछि प्रतितोला छापावाल सूनको मूल्य ९९ हजार पाँच सय पुगेको हो । यो मूल्य यो वर्षकै उच्च हो । यो अहिलेसम्मको दोस्रो बढी मूल्य हो ।

२०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।