युक्रेनको आवासीय भवनमाथि रुसद्वारा मिसाइल आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत बिहीबारदेखि लगातार युक्रेनमाथि आक्रमण गरेको रुसले आवासीय भवनमा मिसाइल आक्रमण गरेको छ।

युक्रेनको चेर्निहाइभस्थित आवासीय भवनमा रुसले मिसाइल आक्रमण गरेको हो ।

युक्रेनको सरकारी सञ्चार संस्था युक्रेन (युक्रिनफर्म) का अनुसार मिसाइल आक्रमणबाट उक्त भवनका तलका दुई तल्लामा आगलागी भएको छ ।

उक्त आक्रमणबाट भएको हताहतीबारे अहिलेसम्म विवरणहरू सार्वजनिक भएका छैनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।