बलिउडका चर्चित संगीतकार बप्पी लाहिरीकाे निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउडका चर्चित संगीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा मंगलबार राति ११ बजे निधन भएको छ ।

उनकाे मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो । स्वास्थ्य बिग्रिएपछि मंगलबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बप्पी लाहिरीलाई बलिउड म्युजिक उद्योगमा डिस्को किंगको उपनामले समेत चिनिन्छ । उनको वास्तविक नाम आलोकेश लाहिरी हो । बप्पी लाहिरी संगीतका साथै सुनको लुगाका कारण पनि आममानिसमा परिचित थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।