प्रतिनिधिसभा बैठक बस्दै, पेश होला एमसिसी?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक तय भएको छ । बैठकको कार्यसूची निर्धारणका लागि सभामुख अग्नि सापकोटाले अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी पेश गर्नुपर्ने दबाब छ । तथापि, सत्ता साझेदार दलबीचमै एमसिसीबारे मतैक्यता छैन । त्यसैले यो बैठकलाई चासोका साथ हेरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।