इमर्जिङ नेपालको आइपीओ बाँडफाँड हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट (आज) बुधबार  गरिने भएको छ । 

कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३:३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट मंगलबार सम्पन्न भइसकेको छ ।

कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

सर्वसााधारणबाट माग भन्दा ५३.८७ गुणा बढी आवेदन हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।