सशस्त्र प्रहरी बलको प्रवक्तामा तिउसीना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनालाई दिइएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले अनिवार्य अवकास पाएपछि तिउसीनालाई उक्त जिम्मेवारी दिईएको हो ।

अब संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकार लगायतका सूचनाहरु तिउसीनाबाट लिन सकिने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।