२४ घण्टामा थपिए ७४७ जना संक्रमित, ८ जनाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कूल ८ हजार ६९६ जनाको परीक्षण गर्दा ७४७ जनामा कोरोना पुष्टि भएको हो ।

आज २ हजार ३१९ जना डिस्चार्ज  हुँदा यो अवधिमा ८ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको मन्त्रालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।