नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नेपाल प्रहरीले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले गएराति ७ हजार तीन सय ४४ जवानको सरुवा गरेको हो। उनीहरु फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउनेछन्।

प्रहरी जवानको लामो समयदेखि सरुवा हुन सकेको थिएन। प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचन घोषणा भएपछि ठूलो संख्यामा प्रहरी जवानको सरुवा गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।