आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार पनि छापावाल सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ नै कायम भएको थियो। 

चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। शुक्रबार चाँँदीको मूल्य १ हजार २५० रुपैयाँ कायम भएको थियो भने आज पनि त्यही मूल्य कायम भएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।