कृपा पौडेलले जितिन् सारेगमप लिटिल च्याम्प्सको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहिलो सिजनको ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि कृपा पौडेलले जितेकी छन् ।

आज बिहान २ बजे घोषणा भएको प्रतियोगितामा उनले दर्शकरश्रोताको भोटिङको आधारमा उपाधि जितेकी हुन् । 

त्यस्तै, प्रतियोगितामा आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए । अभिज्ञा घिमिरे र अरुण सुनार शीर्ष पाँचभित्र अटाउन सफल भए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।