नारायणहिटी संग्रहालयभित्र हुने भनिएको ‘सतीश्राप मुक्ति शिवशक्ति महायज्ञ’ स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबारदेखि नारायणहिटी दरबार संग्रहालयभित्र हुने भनिएको महायज्ञ स्थगित गरिएको छ ।

कोभिड संक्रमणको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिएको अवस्थामा भिडभाड हुन सक्ने भन्दै महायज्ञ स्थगित गरिएको हो ।

नारायणहिटी दरबार व्यवस्था तथा संञ्चालन विकास समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माघ १४ गतेको आदेश बमोजिम  महायज्ञ तत्कालका लागि स्थगित गराउनुहुन निर्णयार्थ अनुरोध छ,’ भनिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।