काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।
यस अवधिमा १० जनाको निधन भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् ।
२४ घण्टामा ५ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।
Comment