सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो,कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। 

सोमबार ९३ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल  सु्नको मूल्य मंगलबारका लागि ९४ हजार रुपैयाँ तोकिएको छ।

यता चाँदीको मूल्य भने घटेको छ। सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा १५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदी प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।