काठमाडौं । नेपालमा कोरोना संक्रमितको दरसँगै मृत्युदर पनि बढेको छ । दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire
Comment