डिशहोमको अफर, ८ सय ९९ रुपैयाँमा १०० एमबिपिएसको इन्टरनेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

विगत केही समयदेखि विभिन्न योजनाहरु मर्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको कम्पनीले मासिक ८ सय ९९ रूपैयाँमा  १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ ।   

याे अफरअन्तर्गत ८ सय ९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ रुपैयाँमा ६ 

महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।  

यसमा पाँच गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ ।

इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।