सम्झौताअनुसार काम नगर्ने सात कम्पनी कालोसूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले तोकिएको समयमा काम नगर्ने सात ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सरकारले आजदेखि लागू हुने गरी निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरेको थियो।

कालो सूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन्।

त्यसपछि २ वर्षका लागि डाईग्नोकेम(जय शम्भु जेभी हाँडीगाउँ काठमाडौं र मुख्य व्यक्ति विज्ञानकुमार अर्याल कालोसूचीमा परेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।