नेपालको यस्तो ठाउँ,जहाँ टिकटक बनाउदा भईन्छ भाईरल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल।

हजुर,त्यस्तो ठाउँ हो कोहलपुर स्मार्ट न्यु सिटी  कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ ।

टाढादेखि भाइरल रोड हेर्न दैनिक सयौंको संख्यामा आउने गरेका छन भने म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन दैनिक रुपमा घुइँचो नै लाग्ने गरेको छ ।

नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् ।

मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो।यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,नगर बसपार्क ,अस्पताल,शितभण्डारका साथै पर्याप्त खुल्ला क्षेत्र रहेको छ। स्मार्ट सिटी भित्रबाट नेपालगञ्जका लागी नगर बस आउने जाने गर्दछ।

नेपाल सरकारको सम्वन्धित निकायबाट स्वीकृति प्राप्त,वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २०% मुल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ। सिटीमा आवश्यकता अनुसार ७ धुर वा सो भन्दा माथि धुरका घडेरी उपलब्ध छ्न् ।सिटी कोहलपुर चौराहदेखी ६ किलोमिटर पश्चिम दुरीमा अवस्थित छ।

जग्गा किन्न या सोधपुछको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।