लोक सेवाले माग्यो नर्सलगायत १५३ जना स्वास्थ्यकर्मी(सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक सेवा आयोगले नर्स, हेल्थ असिस्टेन्टलगायत पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। 

लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य आयुर्वेद, स्वास्थ्य हेल्थ, इन्स्पेक्सन, नर्स, ल्याब टेक्निसियन, हेल्थ असिष्टेन्ट, फार्मेसी सहायक, फिजियोथेरापी, एनेस्थेसिया सहायक,बायोमेडिकल टेक्निसियन,इसिजी टेक्निसियन लगायत पदमा १५३ जनशक्ति मागेको हो । 

इच्छुक उम्मेदवारले मंगलबारदेखि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सकिने प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।