ललिता निवास काण्डः अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललिता निवास प्रकरणको कीर्ते मुद्दा सम्बन्धी फाइलमा प्रहरीमा नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई फिर्ता दिएको छ । 

सिआईबीले यसअघि तीन सयभन्दा बढीलाई दोषी मानेर पक्राउ पूर्जी नै जारी गरिसकेको थियो । तर, प्रतिवेदनमा चार सयभन्दा बढी व्यक्ति थिए । 

उक्त प्रतिवेदनमा अत्यावश्यक प्रमाण जुटाउन नसकेको भन्दै फर्काइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सिआईबीलाई पनि हचुवाका भरमा आधारबिनाको प्रतिवेदन पेश नगर्न भनिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।