सरकारद्वारा ५७ सहसचिव सरुवा, को कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारका १० सहसचिवको सरूवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट १० सहसचिवको सरुवा गरेको हो । जसमा ८ जना प्रशासनका, एक जना स्वास्थ्यका र एक जना जनरल इन्जिनियरिङतर्फका छन् । 

को कहाँबाट कहाँ सरुवा भए ? 

झक्क आचार्य – कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालय (सोही प्रदेशको) 

दीर्घराज मैनाली– राजश्व प्रशासन तालिम केन्द्रबाट प्रदेश नं। १ स्थित सामाजिक विकास मन्त्रालय

चक्र बुढा–आन्तरिक मामिलाबाट अर्थ मन्त्रालय

मनमाया पङ्गेनी  भट्टराई–नवलपरासीकी प्रमुख जिल्ला अधिकारी  गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 

नारायणप्रसाद रिसाल-अख्तियार आयोगका प्रवक्ताबाट गृह मन्त्रालय

शिवकुमार कार्की – समावेशी आयोग, 

राजेश्वर ज्ञवाली– सङ्घीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहबाट गृह मन्त्रालय 

श्रवण कुमार तिमिल्सिना–जिल्ला प्रशासन कार्यालय झापा प्रजिअबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग

भरत अर्याल–सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट डिभिजन कार्यालय 

रिता जोशी भण्डारी–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालय

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।