रेडियो नेपालका २७ अधिकृतको बढुवा(सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेडियो नेपालका २७ अधिकृतको एक तह बढुवा भएको छ । 

यही पुस १७ र १८ गते बसेको पदपूर्ति समितिको बैठकले विभिन्न सेवा समूहका २७ अधिकृतको बढुवा गर्ने निर्णय गरेको रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले जनाएको छ ।

बढुवा हुनेमा प्रशासनतर्फका प्रेमप्रसाद भट्टराईदेखि समाचार सम्पादन समूहका हरिशरण लामिछानेसम्म छन् ।

हेर्नुहाेस् सूची

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।