नेपाल प्रहरीका ३ सय ६७ जना असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका ३६७ सहायक निरीक्षक (असई) को नायब निरीक्षक (सई) मा पदोन्नति भएको छ । 

प्रहरी महानिरीक्षक शैलेष थापा क्षेत्रीको बुधबारको निर्णयअनुसार उनीहरूको पदोन्नति गरिएको प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ । 

 बढुवा हुने भाग्यमानीमा राजकुमार खड्कादेखि जगदीश गिरीसम्म छन् । पदोन्नति भएका सईलाई पदस्थापनसमेत गरिएको प्रधान कार्यालयले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।