काठमाडौं । नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अधिकारीहरु रहेका छन्।

Comment