तारकेश्वर नगरपालिकाको दशौं नगर सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तारकेश्वर नगरपालिकाले दशौं नगर सभा सम्पन्न गरेको छ ।   काठमाडौ निर्वाचन क्षेत्र न ६ का  सांसद तथा पूर्व  रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख अतिथिमा सभा सम्पन्न गरेको हो ।  

नगर सभालाई सम्बोधन गर्दै प्रधानले भने आफ्नो निर्वाचन क्षेत्रमा फरक फरक दलको सासद हुँदा विकास निर्माणका काममा एक भएर अघि बढिरहेको र जनप्रतिनिधिले सबै जनताको काम गर्नुपर्ने बताए ।

विकासमा राजनीति धेरै भयो भने विकासले गति नलिने बताए ।नगर भित्र बफर जोन छेउमा भएको जग्गा पल्टिङ रोकिन पर्ने बताए ।

विशेष अतिथि काठमाडौ क्षेत्र न ७ का सघिय सासद तथा पुर्व सहरी विकास राज्य मन्त्री रामवीर मान्नधरले भने म मन्त्री हुँदा  करिडोरहरुमा व्यवस्थापन गन काम गरेको बताए । 

अतिथि काठमाडौ जिल्ला समवन्य समितिका उप प्रमुख सरिता दाहाल नगरसभा सफलताको शुभकामना दिदै यश नगरले गरेको नीति तथा कार्यक्रम हेदा विकास गरिएको देखिएको बताईन।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले स्वागत मनतब्य राख्दै नगरपालिकाले अहिले राजस्व क्षेत्रमा पनि वृद्धि गरेको र भौतिक पुवाधार क्षेत्रमा विकासमा वृद्धि भएको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।